यसरी हेर्नुहोस गण्डकी प्रदेश लोक सेवा आयोग कृषि सेवा चौथो तहको नतिजा (नतिजासहित)

Image

काठमाडौं ।

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशकले कृषि सेवा चौथो तहको नतिजा प्रकाशन गरेको छ । वि.नं. ५१५/२०७८-०७९ (खुला)¸ कृषि सेवा, चौथो तह, नायब प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

हेर्नुहोस नतिजा