Khabar Board
Flash logo up side
Nirbachan aayog

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा बैतडीको पाटनमा दीप प्रज्वलन

Nirbachan m

बैतडी । बैतडी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ पृथ्वीजन्मयन्तीका अवसरमा प्राज्ञिक विधार्थी परिषद् नेपाल पाटन नगर एकाई र नेचुरल अर्गनाइजेसन बैतडीको साँझेदारीमा पटनमा दीप प्रज्वलन गरेर सम्मान प्रकट गरेका छन ।

मंगलबार साँझ ६ बजेर ३० मिनेटमा पाटन बजारमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा दीप प्रज्वलन कार्यक्रम गरेको नेचुरल अर्गनाइजेसन पाटन नगर समितिका उपाध्यक्ष मनमोहन सिंह बिष्टले बताए । विसं १७९९ चैत २५ गते राजा बनेका पृथ्वीनारायण शाहले ५२ राज्यमा विभक्त राज्यलाई एकीकरण गरेको थियो ।

Panacea Education
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.