Khabar Board
Flash logo up side
flash header

सांसद भण्डारीलाई काेराेना संक्रमण

Nirbachan m

बैतडी– बैतडीबाट निर्वाचति प्रतिनिधि सभा सदस्य एवँ नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए।यस्तै आफ्नो सम्पर्कमा रहेका साथीहरुलाई सर्तकता अपनाउन उनले आग्रह गरेका छन्।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.