Khabar Board
Flash logo up side
flash header

‘एमसीसीको विषयमा कम्युनिष्टले भ्रम छरे’ ; इन्द्र बानियाँ

Nirbachan m

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापती इन्द्रबहादुर बानियाँले एमसीसीको विषयमा नेपालको कम्युनिष्ट पार्टीले भ्रम छरेको बताएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेशको दोश्रो पूर्ण बैठकलाई सम्वोधन गर्दै सभापति बानीयाले एमसीसीको सन्र्दभमा नेपाली कांग्रेस ‘क्लियर’ रहेको तर नेपालको कम्युनिष्टहरु भ्रम छर्न लागी परेको बताए । उनले एमसीसीलाई थप प्रष्ट बनाउँदै जनतालाई बुझाउने दायित्व पनि नेपाली कांग्रेसको काँधमा आएको बताए ।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.