गएराति हेटौंडाको एक हाडवर्यर गोदाममा आगलागी

Image

हेटौंडा

गएराति करिब १० बजे लागेको आगलागी ३ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । आगलागी प्रकाश इलेक्ट्रोनिसे एण्ड हाडवर्यस सप्यायर्सको गोदाममा भएको थियो ।

अहिले सम्म आगलागीको कारण र क्षतीको विवरण नखुलेको तर विद्युत सर्टको कारणले आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।