Khabar Board
Flash logo up side
flash header

पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव ; आज मौसम कुन प्रदेशमा कस्तो छ ?

Nirbachan m

काठमाडौं ।

पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको नेपालमा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Center article

पूर्वी हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहने छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.