अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदित

Image
{"caption":"u0924u0938u094du092cu093fu0930u0903 u0907u091cu0941u0915u0947u0936u0928 u0907u0928u094du091fu0930u0928u0947u0936u0928u0932u0915u094b u091fu094du0935u0940u091fu0930u092cu093eu091f u0964","photographer":"","alt_text":""}

काठमाडौं । अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित भएकी छन् । संसदीय सुनुवाइ समितिमा बुधबार बसेको बैठकले उनको नाम अनुमोदन गरेको हो ।

उनले आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिईन् । नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउन सकिने उनले आफ्नो योजना प्रस्तुत गरेकी थिईन् ।