नारायणी यातायात व्यवसायी संघको अध्यक्षमा सरोजकुमार खनाल निर्विरोध निर्वाचित

Image

हेटौंडा/ नारायणी यातायात व्यवसायी संघको १६औँ अधिवेशनबाट सरोजकुमार खनाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

संघको नेतृत्वमा निर्विरोध चयन भएका खनालले आगामी कार्यकालमा यातायात व्यवसायीहरूको हकहित संरक्षण, संघको संस्थागत सुदृढीकरण तथा सेवाको प्रभावकारिता अभिवृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ