हेटौंडा।
पाँच दलीय गठवन्धनले मकवानपुरको १० स्थानीय तहमा भागवण्डा भएको छ । जस अनुसार मकवानपुरको ४ स्थानीय तह कांग्रेसलाई भागवण्डा गरिएको छ भने ४ माओवादी केन्द्र लाई भागवण्डा गरिएको छ र २ वटामा नेकपा एकिकृत समाजवादीको भागमा परेको छ।