Khabar Board
Flash logo up side
flash header

कांग्रेसबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा राजेश बाँनियाको उम्मेद्वारी

Nirbachan m

हेटौंडा ।
नेपाली कांग्रेसबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा राजेश बाँनियाले उम्मेद्वारी दिने भएका छन् ।

Center article

नेपाली कांग्रेस बागमती सचिव राजु नेपालद्वारा जारी विज्ञप्तीमा कांग्रेसबाट हेटौंडाको उपमेयरमा बाँनिया र थाहा नगरपालिकाको उपमेयरमा भरत गोपालीलाइ उम्मेद्वार बनाउने निर्णय गरिएको जनाईएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.