हेटौंडामा करेन्ट लाग्दा एकजनाको मृत्यु

Image

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.८ ईपाखहरेमा करेन्ट लागेर एक जनाको मुत्यु मृत्यु हुने ३७ बर्षका स्थानीय दिक्पाल स्याङ्तान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय राम बहादुर घिसिङको बारीमा रहेको बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु भएको हो । घटनाको मुचुल्का संकलन गरी शव पोष्टमाटमका लागि हेटौंडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।