Khabar Board
Flash logo up side
flash header

बैतडीमा एक होटल भित्र आगलागी

Nirbachan m

बैतडी । बैतडीमा एक होटल भित्र आगलागी भएको छ। सुर्नया गाउँपालिका–२ सतबाँज स्थित करन पाण्डेले सञ्चालन गरेको आमाको खाजा घर होटलको भुई तलामा रहेको कोठामा बिजुलीको तार सर्ट भएर शुक्रवार राति आगलागी भएको हो।

आगलागी हुँदा कोठा भित्र रहेका फर्निचर, लत्ताकपडा लगायतका सामान गरि अन्दाजी ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Center article

उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.