Khabar Board
Flash logo up side
Nirbachan aayog

१९ वर्ष मुनिको महिला विश्वकप मा पहिलो खेल नेपालले कतारसँग खेल्दै

Nirbachan m

आइसिसी १९ वर्ष मुनिको महिला विश्वकप छनोटको पहिलो खेल नेपालले कतारसँग खेल्दैछ । पहिलो खेल कतारसँग खेल्ने नेपालले दोस्रो खेल जेठ २१ गते युएइ विरुद्ध खेल्ने भएको छ । प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहनसक्यो भने आगामी वर्ष दक्षिण अफ्रिकामा हुने टि २०, १९ वर्ष मुनिको महिला विश्वकप खेल्न पाउनेछ ।

पर्सीबाट मलेसियामा सुरु हुने छनोट खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट महिला टोली हिजो मलेसिया प्रस्थान गरिसकेको छ । पहिलो पटक हुन लागेको १९ वर्ष मुनिको महिला विश्वकपमा नेपाल प्रतियोगिताको प्रमुख दाबेदार टोली हो । नेपालले यू–१९ प्रतियोगितामा नेपाल, युएई, मलेसिया, कतार, भुटान, र थाईल्यान्ड छन् । चीन र म्यानमारले भने सहभागीता नजनाउने भएका छन् ।

Panacea Education
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.