वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, सन्दीप सहित यी खेलाडीले पाए माैका

Image

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र आकास चन्द रहेका छन् । यस अघि वेस्ट इन्डिज ए टिम बुधबार नै काठमाडौँ आइसकेको छ ।

यो पनि : वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणामा किन परेनन् कमल?

टी–२० सिरिजका लागि नेपालको टिम : आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, विवेककुमार यादव, सोमपाल कामी, प्रतिश जिसी, करण केसी, ललितनारायण राजवंशी, अविनाश बोहरा र आकाश चन्द ।

नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम-  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

त्यस्तै प्रशिक्षण टिममा मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम रहेका छन् ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।

May be an image of 1 person and text that says 'យ ITINE WEST INDIES WESTINDIESA A toP TOE OF CAN SQUAD NEPAL NEPALSQUAD SQUAD FOR KIBU WEST INDIES A TOUR OF NEPAL ROHIT PAUDEL (C) AASIF SHEIKH KUSHAL BHURTEL ANIL SAH AARIF SHEIKH LME m6 SUNDEEP JORA DIPENDRA SINGH AIREE KUSHAL MALLA GULSHAN JHA LALIT RAJBANSHI KARAN Kc nd acher TEPAL SOMPAL KAMI PRATIS GC ABINASH A BIBEK YADAV AAKASH CHAND LIVE ON KANTIPUR Amax'