Khabar Board
Flash logo up side
flash header

बैतडीमा एक जना पुरुष मृत फेला

Nirbachan m

बैतडी । बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका–८ ढोलेमा डेरा गरि बस्दै आएका सडक खण्डमा काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका–१ हनुमान टोलका ४५ वर्षिय पुरन धोबी आफ्नै कोठामा बिहीबार मृत फेला परेका हुन्

बुधवार राति खाना आएर सुतेका उनि बिहीवार बिहान ६ बजे मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्ष खेमविक्रम केसीले जानकारी दिए ।

Center article

मृतक धोबीको शव पोष्टमार्टमा लागि डडेल्धुरा अस्तताल लगिएको प्रहरी प्रवक्ता केसीले बताए । उनको मृत्युको कारण खुलेको छैन् भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.