Khabar Board
Flash logo up side
flash header

घाँटीमा अण्डा अड्किएर एक जनाको मृत्यु

Nirbachan m

ओखलढुङ्गामा अण्डा खाँदा घाँटीमा अड्किएर मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको मृत्यु भएको हो ।

शुक्रबार साँझ ६ बजेको समयमा बरुणेश्वर रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरी उसिनेरको अण्डा खादा घाँटीमा अड्किएर श्वास फेर्न नसकेपछि भुजेलको मृत्युभएको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताएका छन्।

Center article

भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहले बताएका छन्। घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनकारी दिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.