Khabar Board
Flash logo up side
Nirbachan aayog

सुदूरपश्चिम प्रदेशका यी नदीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

Nirbachan m

धनगढी ।

सुदूरपश्चिम प्रदेशको महाकालीसँगै अन्य नदीहरूमा मंगलबार पानीको बहाव बढ्ने पूर्वानुमान छ। अबका तीन दिनसम्म महाकाली–परिगाउँको जलसतह उल्लेख रुपमा बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

Panacea Education

यस्तै प्रमुख नदीहरू कर्णाली चिसापानी र पश्चिसेतीको सतह सामान्य बढ्ने समेत महाशाखाले जानकारी दिएको छ। महाशाखाले अछाम, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला भएर बग्ने यी नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.