Khabar Board
Flash logo up side
flash header

बाघको आक्रमणबाट मकवानपुरमा चार वटा गाइको मृत्यु

Nirbachan m

हेटौंडा- मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–७ मनसाही जरायोटारमा बाघको आक्रमणबाट चार वटा गाइको मृत्यु भएको छ ।

६५ वर्षिय रुद्र बहादुर रानाको ४ वटा गाई चराउनको लागी मनकामना सामुदायिक बनमा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

Center article

मनकामना सामुदायिक बनमा ४ वटा गाई मृत अबस्थामा फेला परेको भनी टेलिफोन मार्फत स्थानियले जानकारी दिएपछि पछि झुरझुरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेर निरिक्षण गर्दा बाघले २ वटा गाईको पछाडीको शरिरको भाग खाएको अवस्थामा फेला परेको साथै २ वटा आक्रमण गरि मारेको अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.