Khabar Board
Flash logo up side
flash header

हेटौडामा एम्बुलेन्स दुर्घटना चालक गम्भिर घाइते

Nirbachan m

हेटौंडा- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटनामा परेको हो। बिरामी पुर्‍याएर फर्कँदै गर्दा मकवानपुरगढी ७ नरसिंह डाँडामा अनियन्त्रित भई सडकदेखि करिब ५०० मिटर तल खसेको वडा नम्बर ७ का वडा सदस्य प्रतिमान रुम्बाले जानकारी दिएको छ।

दुर्घटनामा एम्बुलेन्स चालक मकवानपुरगढी वडा नम्बर–७ नरसिंह डाँडाका पेमा रत्न तितुङ गम्भिर घाइते भएका छन् भने पेशाको उपचार हेटौंडाको सहकारी अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.