Khabar Board
Flash logo up side
flash header

विद्युत सर्ट हुदा हेटौंडाको तुलसी मेहर कलेजमा आगलागी

Nirbachan m

हेटौंडा- हेटौंडा उपमहानगरपालिका वडा नं १० मा रहेको तुलसी मेहर बोर्डिङ तथा नारायणी कलेजमा आगलागी भएको हो।

हेटौंडा उपमहानगरपालिकाको दमक,प्रहरी साथै स्थानीयको सहयोगमा आगो नियन्लित्रण गरिएको हो । आज साँझ ५ बजेर २५ मिनेटको समयमा कलेजमा आगलागी भएको हो। आगलागीबाट एक कोठा बराबरको जस्तापाताको क्षति भएको छ भने आगलागीबाट मानवीय क्षति भएको छैन।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.