Khabar Board
Flash logo up side
flash header

मकवानपुरको हाँडीखोलामा आफ्नै दजु माथी खुकुरी प्रहार

Nirbachan m

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडीखोलामा आफ्नै दाइ माथी खुकुरी प्रहार गरेका छन् । स्थानीय २६ वर्षिय कृष्ण तामाङ बलले आफ्नै दाई २८ वर्षिय कप्तान तामाङ बललाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन ।

खुकुरी प्रहारबाट उनको छात्ति, पेट, कुममा चोट लागेको छ भने उनलाई उपचारका लागि हेटौंडाको चुरेहिल अस्पतालमा उपचार सम्भव नभएकोले सामान्य उपचारपछी थप उपचारका लागि चितवनको नयाँ मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनकारी दिएको छ ।

Center article
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.