Khabar Board
Flash logo up side
flash header

हेटौंडा ११ मा निशुल्क दन्त शिविर सम्पन्न

Nirbachan m

हेटौंडा । ६७ औ राष्ट्रिय सहकारी दिवसका अवसरमा हेटौंडा ११ मा रहेको उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्थले एकदिने निशुल्क दन्त शिविर साथै स्वस्थ परिक्षण कार्यक्रम गरेको छ।

हेटौंडा ११ मा रहेको नवलपुर सहरी स्वस्थ केन्द्रको समन्वयमा हसं डेन्टल क्लिनिक संगको सहकार्यमा शिबिर संनचालन गरिएको हो। उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्थ लिमिटेडका अधक्ष्य दिनेश बिडारीको सभाधक्ष्य तथा हेटौंडा ११ कि वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।

Center article

दन्त शिविर मा हंस डेन्टल क्लिनिकका डाक्टर रिति गुप्ता लगायतको टोलिले दन्त तथा स्वस्थ परिक्षण गरेका थिए। शिविरमा निशुल्क औषधि समेत बितरण गरिएको थियो भने १४१ जनाले दन्त तथा स्वस्थ परिक्षण गराएका थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.