मकवानपुरको बकैयामा ८ वर्षिय बालिकाको भिरबाट लडेर मृत्यु

Image

हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–६ ठुलोसुधाककी ८ वर्षिय बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।

सन्दिप भोम्जनको छोरी पुर्णिमा भोम्जन घरमा अबेरसम्म नफर्किएपछि खोजतलास गर्दै जाँदा बाघ भैरब सामुदायीक बनको सुधाभिरमा लडेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनकारी दिएको छ ।