Khabar Board

मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाए

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

उनलाई ५६ जना सांसदले विश्वासको मत दिएका हुन भने, विपक्षीमा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टिको मत आएको छ भने राप्रपा तटस्थ बसेको छ।

आज सोमबार बसेको बागमती प्रदेश सभाको बैठकमा जम्कट्टेललाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ साथै हाम्रो नेपाल पार्टीका १ सांसदले विश्वासको मत दिएका हुन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.