Khabar Board
Flash logo up side
flash header

समाजवादी प्रेस संगठनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Nirbachan m

हेटौंडा- समाजवादी प्रेस संगठन नेपाल मकवानपुरले हेटौंडामा नया“ वर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

Center article

हेटौंडामा विहीबार गरिएको कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राजन दाहालको सभाध्यक्षता तथा समाजवादी नेता, पूर्व स्वस्थ्य मन्त्री विरोध खतीवडाको प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा यसै गरि समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी, केन्द्रीय महासचिव रामकुमार एलन, समाजवादी पार्टीका जिल्ला इन्चार्ज मुनु सिग्देल, जिल्ला अध्यक्ष विष्णु दाहाल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश महासचिव कृष्णसारु मगर, बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप बिष्ट, जिल्ला अध्यक्ष मणिराज गौतमलागाएतकाको आतित्थ्यता रहेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.