Khabar Board
Flash logo up side
Nirbachan aayog

एकीकृत राष्ट्रवादी समुहले राँके जुलुस सहित प्रदर्शन

Nirbachan m

हेटौंडा । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आज हेटौंडामा एकीकृत राष्ट्रवादी समुहले राँके जुलुस सहित प्रदर्शन गरेको छ । बुधबार विर गोर्खाली एपिएफको तर्फबाट विरेन्द्र श्रेष्ठ,शाही शक्ति नेपालबाट विवेक शाही, नेपाली एकता समाज बाट राजाराम बोगटी र एकीकृत स्वतन्त्र राष्ट्रवादी युवा सञ्जालबाट शंकर सिंह ठकुरी र विजय सिंह ठकुरी लगाएतको नेतृत्वमा साँझ हेटौंडाको बुद्धचोकमा राँके जुलुस प्रदर्शन गरीएको हो । एमसीसीको विरोध गर्दे युवाहरुले एमसीसी चाहिदैनँ, देश बेच्न पाइदैनँ, दलालहरु होसियार, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए।

Panacea Education
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.